बुटवल । बुटवलको जितगढीबाट खसी बोकाको मासु भन्दै बाख्रीको मासु बेच्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका १ जितगढीका ३४ वर्षीय मेराज शाहलाई खसी बोका भन्दै बाख्रीको मासु बेच्ने गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका शाहले विभिन्न स्थानहरुबाट बाख्री खरिद गरि ल्याइ आफ्नै घरमा काटेर मासु पसलमा खसी बोकाको मासु…