२८ पुस २०८२, सोमबार | January 12, 2026

चिकित्सकहरुले बाटाबाटामा एम्बुलेन्स राखेर अर्को मुलुकमा बिरामी पठाउँछन् भन्ने सुनेको छु : स्वास्थ्यमन्त्री पौडेल

नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सकहरुले बाटाबाटामा एम्बुलेन्स राखेर सीमापारी बिरामी रिफर गर्नो गरेको आफुले सुनेको बताएका छन् । भेरी अस्पताल नेपालगन्जमा आज जलन कक्ष र सर्जिकल विङको उदघाटन गर्दै यस्तो बताएका हुन् । उनले चिकित्सक भगवानको अर्को स्वरुप भएको भन्दै अस्पताल आएका बिरामीलाई अन्यत्र रिफर नगर्न आग्रह गरे । साधान, श्रोत र…