५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

हाम्रा अगाडि चुनौती छन् तर कांग्रेस सकिसक्यो भन्ने होइन : उदय राणा

सिन्धुली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले कांग्रेस सम्हालिएर अगाडि बढ्ने बेला आएको बताएका छन् । शुक्रबार सिन्धुलीमा पार्टीका नेता कार्यकर्तासँगको अन्तर्क्रियामा उनले नयाँ राजनीतिक शक्तिको उदयलाई सामान्य रुपमा लिन नहुनेमा जोड दिँदै कांग्रेस पनि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताए । उनले भने,  ‘नयाँ पार्टीहरुको उदयलाई सामान्य रुपमा लिनुहुन्न । तर अब सबै…