२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

केन्द्रीय कमिटी बैठकको माग गर्दै नेकपाका १५२ केन्द्रीय सदस्यले बुझाए केन्द्रीय कार्यालयमा हस्ताक्षर

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटि बैठकको माग गर्दै १५२ जना केन्द्रीय सदस्यहरुले पार्टी कार्यालयमा हस्ताक्षर बुझाएका छन् । पार्टीभित्र शिर्ष नेताहरुमा चरम प्रकारको अन्तरविरोध देखिएपछि सबै विवाद केन्द्रीय कमिटी बैठकबाट हल गर्नुपर्ने भन्दै केन्द्रीय सदस्यहरुले हस्ताक्षर बुझाउन लागेका हुन् । पार्टी केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर बुझाएको केन्द्रीय सदस्य हिमाल…