१० श्रावण २०८३, आइतबार | July 26, 2026

पूर्वी नवलपरासीमा मात्रै १२ घण्टामा थपिए ४४ संक्रमित

कावासोती । कोरोना भाइरसको संक्रमणका कारण पूर्वी नवलपरासी जिल्ला पनि निकै प्रभावित बनेको छ । जिल्लामा पछिल्लो १२ घण्टामा थप ४४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । देवचुली नगरपालिकामा मात्रै ३३ जना संक्रमित थपिएका छन् । यसैगरी हुप्सेकोटमा मा ९ र बुलिङ गाउँपालिमा २ जना गरी कुल ४४ जना कोरना संक्रमित भएका हुन्…