७ आश्विन २०८३, बुधबार | September 23, 2026

पूर्वी नवलपरासीमा मात्रै १२ घण्टामा थपिए ४४ संक्रमित



कावासोती । कोरोना भाइरसको संक्रमणका कारण पूर्वी नवलपरासी जिल्ला पनि निकै प्रभावित बनेको छ ।

जिल्लामा पछिल्लो १२ घण्टामा थप ४४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

देवचुली नगरपालिकामा मात्रै ३३ जना संक्रमित थपिएका छन् । यसैगरी हुप्सेकोटमा मा ९ र बुलिङ गाउँपालिमा २ जना गरी कुल ४४ जना कोरना संक्रमित भएका हुन् ।

पोजेटिभ देखिनेमा देवचुली नगरपालिका वडा नं। ११ का ९ महिला र ५ पुरुष, वडा नं. १४ का ६ महिला र ४ पुरुष, वडा नं. ७ का १ महिला र ४ पुरुष, वडा नं. २ का २ महिला तथा वडा नं. ४ र १७ का एक–एक जना पुरुष छ रहेको नगरपालिका का स्वास्थ प्रमुख रामकुमार श्रेष्ठले बताए ।

संक्रमण पुष्टि हुनेमा २१ महिनादेखि ८० बर्ष उमेर समूहका छन् । १८ महिला र १५ पुरुषमा पोजेटिभ देखिएको छ ।

यसैगरी, हुप्सेकोट गाउँ पालिकामा ९ जना र बुलिङटारका २ जना गरी ११ जनामा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ८ : ०० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११