२५ असार २०८३, बिहिबार | July 9, 2026

केपी ओली, रमेश लेखकसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिस

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का भएको छ । भाद्र २३ र २४ गतेको घटनाबारे छानबिन गर्न बनेको आयोगले तत्कालीन उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमण रोक्न सरकारलाई निर्देशन दिएको हो । आयोगले असोज १२ गतेको बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा छानबिनका लागि आवश्यक सोधपुछ गर्नुपर्ने भएकाले उनीहरूको…