काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको हो । बैठकको निर्णय सार्वजनिक गर्दै उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले योग्यता, क्षमता र स्पष्ट भिजनका आधारमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार…