१० श्रावण २०८३, आइतबार | July 27, 2026

शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिए, देशभर १४ सय ५४ जना संक्रमित

काठमाडौं । शुक्रबार देशभर कोरोना भाइरसका १४५४नयाँ संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । १० हजार ७०१ पीसीआर परीक्षणमा शुक्रबार १४५४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म ८ लाख २१ हजार १८६ पीसीआर भैसकेको छ । शुक्रबार देशभर…