१५ बैशाख २०८१, शनिबार | April 27, 2024

शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिए, देशभर १४ सय ५४ जना संक्रमित



काठमाडौं । शुक्रबार देशभर कोरोना भाइरसका १४५४नयाँ संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।

१० हजार ७०१ पीसीआर परीक्षणमा शुक्रबार १४५४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म ८ लाख २१ हजार १८६ पीसीआर भैसकेको छ ।

शुक्रबार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ ।

जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार २९१ जना रहेका छन् । यस्तै, होम आइसोलेसनमा ६ हजार ६३४ जना रहेका छन् ।

शुक्रबार ९७२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म संक्रमण मुक्त भै डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ४ : २२ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको