७ माघ २०८२, बुधबार | January 21, 2026

आईपीएल : शीर्ष स्थानमा मुम्बई, सय रनले पराजित राजस्थान बाहिरियो

काठमाडौं । लगातार छैटौँ जितसहित मुम्बई इन्डियन इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई १०० रनले हरायो । पराजित राजस्थान भने बाहिरिएको छ । जयपुरमा मुम्बईको सन् २०१२ पछिको पहिलो जित हो । २१८ रनको लक्ष्य पछ्याएको राजस्थान १६.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ११७ रनमा…