१३ श्रावण २०८३, बुधबार | July 29, 2026

बुटवल उपमहानगरका जनप्रतिनिधि दैलामा पुगेपछि सङ्क्रमितका आँखामा खुशीका आँशु

बुटवल । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य सोमबार वडा नं १३ को होम आइसोलेशनमा बसेका रुद्र आचार्यको घरमा पुगिन । कोरोना भाइरस सङ्क्रमणका कारण होम आइसोलेशनमै बसेको उनको परिवारको मनोबल बढाउन नगर उपप्रमुख दैलामा आएपछि आचार्य छक्क परे । उपप्रमुख आचार्यले उहाँलाई उच्च मनोबल राख्न सके कोरोना भाइरस सङ्क्रमणले कुनै असर नगर्ने भन्दै उहाँको परिवारलाई…