७ माघ २०८२, बुधबार | January 21, 2026

प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित

काठमाडौं। प्रतिनिधिसभको आजको बैठकले भन्सार विधेयक पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जस लगत्तै आजको बैठकले भन्सार विधेयक पारित गरेको हो । तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले गत १८ असोज २०८० मा प्रतिनिधि सभामा दर्ता गरेको बिधेयक १८…