रौतहट। भारतीय नम्बरको कारमा लुकाई छिपाई राजधानी काठमाडौं तर्फ लागिरहेको ठूलो परिमाणको लागुऔषधका साथ १ भारतीय सहीत २ जना पक्राउ परेका छन्। बाराको ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा कारमा लुकाएको प्रतिबन्धित लागुऔषध ट्रमाडोल क्याप्सुल सहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला अरेराज मलाही वडा ११…