काठमाडौं । ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आएका छन् । मंगलबार बिहान उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मार्फत नेपाल आइपुगेका हुन् । कार्लोस दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल) को धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्न मैदानमा पुग्ने बताइएको छ । ५१ वर्षीय कार्लोसले ब्राजिलले सन् २००२ को फिफा विश्वकपको उपाधि…