काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ४८ हजार २ सय ८४ पुगेको छ । संक्रमितको संख्या बढेर ३५ लाख ६६ हजार ४ पुगेको छ । ११ लाख ५४ हजार १४ जना उपचारपछि घर फर्किएका छन् भने ५० हजार ४२ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ६८ हजार ५…