काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बर्बाद र खतरामा छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताएका छन् । परिवर्तन अभियान नेपालले आज काठमाडौँको तारकेश्वर नगरपालिकाबाट एसइई उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजना गरेको कार्यक्रममा उहाँले देशमा केही राम्रो भए पनि सोचे जस्तो काम हुन नसकेको बताउँदै बर्बाद र खतरामा रहेको भ्रमबाट मुक्त हुनुपर्ने बताए । महामन्त्री…