२३ चैत्र २०८२, सोमबार | April 6, 2026

कोरोना नियन्त्रणका लागि नेपाल सरकारले उच्चसतर्कता अपनाएको छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । संयुक्त राष्ट्र संघ र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपालस्थित प्रतिनिधिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गर्नुभएको छ । भेटमा राष्ट्रसंघका आवासीय प्रतिनिधि भ्यालरी जुलियाण्ड र डब्ल्यूएचओका प्रनितिधि डा. जोस भ्यालेण्डरले कोरोना भाइरस नियन्त्रणका लागि नेपालले चालेका कदम र पछिल्लो अवस्थाका विषयमा जानकारी लिनुभएको छ । सरकारद्वारा गठित कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरिय…