कोहलपुर । भारतीय नायक सलमान खानलाई ज्यानमार्ने धम्की दिएको आरोप लागेका ग्याङस्टार लोरेन्स बिस्नोईको नाममा वाट्सएप खोलेर फिरौती माग्ने एकजनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । आफुलाई लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो भनि म्यासेज गरी ५ करोड भारु रकम माग गरेको र उक्त रकम नदिईएमा जे पनि हुन सक्ने भनि धम्काउने गरेका राम बहादुर…