१ माघ २०८२, बिहिबार | January 15, 2026

कांग्रेसको निस्कर्ष – गठबन्धन दलहरुभित्र थप समन्वय र सन्तुलन आवश्यक

काठमाडौं । नेपाली कांग्रेसले सत्तारूढ गठबन्धन दलहरुभित्र थप समन्वय र सन्तुलन आवश्यक रहेको निस्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी र मन्त्रीहरुको संयुक्त बैठकले गठबन्धन दलहरूभित्र समन्वय र सन्तलुन आवश्यक रहेको निस्कर्ष निकालेको हो । बैठकपछि संचारकर्मीहरुसँग बोल्दै प्रवक्ता प्रकाशशरण महतले सरकारका प्रस्तुती अझै राम्रो हुनुपर्छ, गठबन्धन दलहरूबीच…