१५ पुस २०८२, मंगलबार | December 30, 2025

कानून र शिक्षा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको विभिन्न समितिमध्ये दुईवटा समितिको बैठक आज बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा सुदूरपश्चिम, मधेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका…