२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

नयाँ वर्षे मनाउँदै गर्दा स्विट्जरल्यान्डको एक बारमा आगलागी, ४० जनाको मृत्यु, ११५ घाइते

काठमाडौं । स्विट्जरल्यान्डको प्रसिद्ध पर्यटकीय सहर क्रान्स-मोन्टानामा नयाँ वर्षको उत्सव मनाइरहेका बेला भीषण आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने ११५ जना भन्दा बढी घाइते भएका छन् । दुर्घटना बिहीबार राति स्थानीय समय अनुसार करिब १ः३० बजे ‘ले कन्स्टेलेसन’ नामक लक्जरी अल्पाइन स्की रिसोर्टको बारमा भएको हो । स्विस प्रहरीका अनुसार नयाँ वर्षको…