बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पहिलो पटक एंजियोप्लास्टी गरिएको छ । वरिष्ठ कार्डियोलोजिष्ट डा. रोशन घिमिरेको नेतृत्वमा ७५ वर्षीय पुरुषको एन्जियोप्लाष्टी गरिएको हो । पहिलो पटक बिरामीको एंजियोप्लास्टी सफल भएकोमा खुसी व्यक्त गर्दै डा. घिमिरेले मुटु रोग उपचारमा थप नयाँ उपलब्धि प्राप्त भएको बताए । मुटु रोग उपचारका लागि सेवाग्राहीलाई काठमाडौं वा अन्यत्र जानुपर्ने…