१६ पुस २०८२, बुधबार | December 31, 2025

होली पर्वलाई परिष्कृत गर्न बाँके प्रहरीको आग्रह

नेपालगन्ज । होली पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लावासीलाई मर्यादित भएर होली पर्व मनाउन आग्रह गरेको छ । होली पर्वको शुभकामना जारी गर्दै बाँके प्रहरीले सभ्य रुपले होली मनाउन आग्रह गरेको हो । बाँके प्रहरी प्रमुख तुलबहादुर कार्कीले एक भिडियो सन्देश सार्वजनिक गर्दै बिगतदेखि बनाउँदै आएको होली पर्वलाई परिमार्जन र परिस्कृत गर्न आग्रह…