६ पुस २०८२, आइतबार | December 21, 2025

एनपीएलमा विराटनगरको कीर्तिमानी स्कोरस् पोखराविरुद्ध २२१ रनको विशाल लक्ष्य

काठमाडौं । लोकेश बम र मार्टिन गप्टिलको उत्कृष्ट अर्धशतकीय प्रदर्शनको बलमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा कीर्तिमानी २२१ रनको चुनौती पोखरा एभेन्जर्ससँग राखेको छ । यो एनपीएल इतिहासमै पहिलोपटक कुनै टिमले २०० रन कटाएर सर्वाधिक योगफल बनाएको इनिङ हो । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २०…