१६ पुस २०८२, बुधबार | December 31, 2025

संगीता मिश्रालाई स्वास्थ्यसचिव किन बनाइएन ? तोसिमाले मागिन प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको जवाफ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले राज्यले महिलामाथि गरिरहेको विभेद अन्त्यका लागि सत्ता र प्रतिपक्ष नभनी सम्पूर्ण महिला सांसद एकताबद्ध भएर लड्ने बेला आएको बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा कार्कीले महिलामाथिको विभेदलाई परास्त गरी महिलाको सामाजिक, राजनीतिक र व्यावसायिक अधिकारका लागि एकताबद्ध रुपमा सङ्घर्ष गर्नुपर्ने खाँचो औँल्याइन । सांसद…