२ माघ २०८२, शुक्रबार | January 17, 2026

छ नगरपालिका पुरस्कृत, सहरी योजना तथा पूर्वाधार विकासमा सिद्धार्थनगर पुरस्कृत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका नगरपालिकामध्ये उत्कृष्ट कार्यसम्पादन गरेका छ वटा नगरपालिकालाई पुरस्कृत गरेका छन् । नेपाल नगरपालिका सङ्घको ३२औँ दिवसका अवसरमा कार्यसम्पादनका आधारमा ६ नगरपालिकाहरुलाई पुरस्कृत गरिएको हो । प्रधानमन्त्री ओलीले बर्दियाको ठाकुरबाबा नगरपालिकालाई संस्थागत विकास सेवा प्रवाह र वित्तीय सुशासनका लागि पुरस्कार प्रदान गरे । यसैगरी, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई सहरी योजना,…