५ आश्विन २०८३, सोमबार | September 21, 2026

देशभर मौसम सामान्य, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो पनि सबै प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने अनुमान…