१७ पुस २०८२, बिहिबार | January 1, 2026

मोरङमा नेविसंघको देउवा गुट र शेखर गुटबीच कुटाकुट, दुई जना घाइते

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ मोरङमा संस्थापन देउवा गुट र शेखर गुटका कार्यकर्ताबीच कुटाकुट भएको छ । बिहीबार स्वतन्त्र विद्यार्थी युनियनको चुनावको बारेमा कांग्रेसको संस्थापन पक्ष र इत्तर समूहबीच कुटाकुट भएको हो । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघको दुई पक्षबीच झडप हुँदा दुई जना विद्यार्थी घाइते भएका छन् ।…