१७ पुस २०८२, बिहिबार | January 1, 2026

सर्लाहीमा सधैँ रेबिजको भ्याक्सिन अभाव

सर्लाही । यहाँको बरहथवा नगरपालिका-१४, हरिपुर्वाका १४ वर्षीय मुकेश बैठालाई यही फागुन १ गते छाडा कुकुरले टोक्यो । एक्कासि कुकुरले टोकेपछि उनी तत्काल बरहथवा नगर अस्पताल पुगे । तर, अस्पतालले भ्याक्सिन नहुँदा उनलाई फर्कायो । त्यसपछि मुकेशलाई निजी क्लिनिकमा लगियो । क्लिनिकमा रु छ सय ५० तिरेर भ्याक्सिन लगाए । तीन-तीन दिनको अन्तरमा तीन मात्रा…