१७ पुस २०८२, बिहिबार | January 1, 2026

धेरै नरिसाउनुस् बाबुरामजी, ब्लड प्रेसर बढ्ला भन्ने चिन्ता छ : प्रकाशचन्द्र लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई ‘स्टालिनवादको रन्को थाम्ने र फासिस्ट कित्तामा पुग्ने’ रवैया त्याग्न सुझाएका छन् । नेपाल देश भट्टराइको विर्ता नभएको समेत लोहनीले टीप्पणी गरेका छन् । ‘के यो देश तपाईको विर्ता हो ? अथवा तपाईंमा अझ पनि स्टालिनवादको रन्को बाँकी छ ?…