१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक



काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहानदेखि पार्टी बैठक बसिरहेको हो ।

बैठकमा पार्टीका पछिल्ला गतिविधि, राजनीतिक समसामयिक गतिविधि, आगामी आर्थिक वर्षको बजेटबारे छलफल भएको छ ।

बैठकमा भिजिट भिसाबारे गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोप र त्यसको प्रतिवाद गर्ने विषयमा पनि छलफल भएको छ । गृहमन्त्री लेखकले आफुलाई विना आधार विरोधीहरुले आक्षेप लगाएको बताउँदै यसबारे १३ गते बस्ने प्रतिनिधिसभा बैठकमा जवाफ दिने बताएका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ११ : ०० बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल