३ माघ २०८२, शनिबार | January 17, 2026

धनगढीमा यतीको परीक्षण उडान

धनगढी । निजी वायुसेवा कम्पनी यती एअरलाइन्सले शनिबार धनगढी र सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको छ। यती एअरलाइन्सको ९एन–एएमएनको एटीआर ७२ विमानले सुदूरपश्चिम प्रदेशको धनगढी विमानस्थल र कर्णाली प्रदेशको राजधानीस्थित सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको हो। दुवै ठाउँमा सफलतापूर्वक परीक्षण उडान भएका एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। नेपालगञ्ज विमानस्थलबाट उडेको यतीको विमान सुर्खेत विमानस्थलमा…