२८ असार २०८३, आइतबार | July 13, 2026

रामहरी खतिवडालाई समिति सभापतिबाट राजीनामा दिन प्रचण्डको सुझाव

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने जनाएका छन् । हालै संसदवाट पारित भएको संघीय निजामती सेवा बिधेयकको प्रतिवेदनमा ‘२ वर्षे कुलिङ पिरियड’ सम्बन्धी त्रुटिका बारेमा बोल्दै उनले सभापति खतिवडाले राजिनामा दिनु पर्ने बताएका हुन् । आज राष्ट्रिय सभागृहमा अनेरास्ववियु (क्रान्तिकारी)ले आयोजना…