१३ भदौ २०८३, शनिबार | August 29, 2026

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै



काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामा राखिएको विषयमा दायर बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै छ । रिट न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेशी तोकिएको छ।

यसअघि बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई २४ घण्टाभित्र सर्वोच्चमा सशरीर उपस्थित गराउन आदेश दिएको थियो।

प्रसाईंका छोरा निराजन प्रसाईंले थुनाको वैधानिकता चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका हुन्। सो रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश पोखरेलको इजलासले कारण देखाऊ आदेशसहित प्रतिवादीलाई उपस्थित गराउन निर्देशन दिएको थियो।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १२ : ०५ बजे

राष्ट्रपति पौडेलले पठाए चिनियाँ समकक्षीलाई समवेदना सन्देश; भारतीय राष्ट्रपतिप्रति कृतज्ञ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीनको सिजाङ स्वायत्त प्रदेशको केरुङ

त्रिशूली ‘थ्रि-ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु

काठमाडौं । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी तथा पहिरो

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका

गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा

काठमाडौँ । राजधानीका विभिन्न स्थानमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको