२ माघ २०८२, शुक्रबार | January 16, 2026

अब पार्टी भित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका प्रभावशाली नेता डा।शेखर कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्ताहरूमाथि अब अन्याय हुन नदिने प्रतिवद्धता जनाएका छन्। कांग्रेसको राप्ती स‍ोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उदघाटन् गर्दै डा।कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफूले लिने बताएका हुन्। नेता डा. कोइरालाले भने, ‘ढुक्क भएर संगठन गर्नुस्, समयमै सदस्यता नवीकरण गराउनुस्।’ उनले सबै तहका कांग्रेस कार्यकर्ताहरूलाई पार्टीको…