नेपालगन्ज । सञ्जीवनी कलेज अफ मेडिककल साइन्सद्वारा संचालित मेडिकल कलेजको बोर्ड लगाएर लर्डबुद्ध एजुकेशन एकेडेमीबाट कारोबार गरिरहेको सञ्जिवनीका संचालकहरुलाई नेपालगन्ज उपमहानगरपालिकाले बोर्ड हटाउन र स्वीकृतिको प्रमाण पेश गर्न पत्राचार गरेको छ । सञ्जिवनी कलेजका संचालकहरुले लर्डबुद्धद्वारा संचालित नेपालगन्ज मेडिकल कलेजलाई भाडामा लिएर आफ्नो ब्यवसाय सुरुगरेपछि लर्डबुद्धका कर्मचारीलाई हटाउने र सरुवा गर्ने कार्य गरिरहेका बेला उपमहानगरपालिकाले…