२९ असार २०८३, सोमबार | July 13, 2026

कसैले चाहँदैमा मेरो सदस्यता खोस्न सक्दैन : विद्या भण्डारी (पूर्णपाठसहित)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि नेकपा (एमाले)मै सक्रिय सदस्य रहेको स्पष्ट पार्दै कसैको चाहनाले आफ्नो पार्टी सदस्यता खोसिन नसक्ने दृढता व्यक्त गरेकी छन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले हालै पार्टी सदस्यता नवीकरण गरिसकेको जानकारी दिइन्। “मैले एमालेको सदस्यता नवीकरण गरिसकेको छु। म अहिले पनि पार्टीमै आबद्ध छु,” उनले भनिन्। पार्टीमा…