गण्डकी । कास्कीको माछापुच्छ्रे गाउँपालिका-७ स्थित घट्टेखोला-धम्पुस-खानीगाउँ सडक निर्माण हुने भएको छ । नेपाल सरकार र एसियाली विकास बैङ्कको सहयोगमा निर्माण हुन लागेको उक्त सडकको शुक्रबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शिलान्यास गरे । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजनाबाट कार्यान्वयन भइरहेको उक्त सडक दुई वर्षभित्र निर्माण…