२९ असार २०८३, सोमबार | July 13, 2026

विद्या भण्डारीको सदस्यतामा रोक लगाएर पार्टी विभाजन रोक्यौं : विष्णु पौडेल

बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले एमालेलाई विभाजन गर्न खोज्नेहरुको सपनामाथि तुषरापात भएको बताएका छन्। मुलुकको सर्वोच्च संस्था राष्ट्रपति जस्ता पदमा आसिन भैसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने भनेर एमालेको केन्द्रीय कमिटीले एकमतले निर्णय गरेपछि विभाजन चाहनेहरुको सपना तुहिएको बताए । पुष्पलाल स्मृति दिवसको अवसरमा एमालेले बुधबार बुटवलको आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन…