२९ असार २०८३, सोमबार | July 13, 2026

जंगल क्षेत्रले ओगट्यो नेपालको कुल भूमिको ४६.८ प्रतिशत, नक्सा सार्वजनिक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेसनल ल्याण्ड कभर म्याप २०२०– २०२२ राष्ट्रिय भू– ढकान नक्शा सार्वजनिक गरेका छन् ।आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति पौडेलले राष्ट्रिय भू– ढकान नक्शा सार्वजनिक गरेका हुन् । वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्धारा प्रकाशित सो भू क्षेत्र नक्शा केन्द्रका निर्देशक डा राजेन्द्र केसीले…