काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि जारी रहेको छ। पार्टी केन्द्रीय कार्यालय, च्यासलमा हिजोदेखि सुरु भएको बैठक आज पुनः केही समयअघि सुरु भएको हो। बैठकमा पार्टी विधान महाधिवेशनका लागि तयार गरिएको प्रतिवेदनबारे नेताहरू धारणा राख्ने क्रम आज पनि जारी छ । हिजोको बैठकमा आठजना नेताहरुले आ–आफ्नो विचार प्रस्तुत गरेका थिए। पोलिटब्युरो बैठकपछि यही…