३ माघ २०८२, शनिबार | January 17, 2026

पैदल यात्रुको सुरक्षाका लागि ‘पेलिकन’ जडान

काठमाडौँ । सडक पार गर्दा पैदल यात्रुको सुरक्षालाई प्राथमिकतामा राखी काठमाडौँ महानगरपालिकाले ३६ स्थानमा ‘अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ’ (पेलिकन) प्रणाली जडान गरेको छ । अघिल्लो वर्ष कामपाले बबरमहलमा ‘बटम’ थिचेर सडक वारपार गर्ने उक्त प्रणाली जडान गरेको थियो । चालु आर्थिक वर्षमा उक्त प्रणाली थप स्थानमा जडान गरेको हो । कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान…