८ बैशाख २०८३, मंगलबार | April 21, 2026

राप्रपाका सीमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका सीमित नेताहरूले मात्रै निषेधित तोडने भएका छन् । गत साता सम्पन्न केन्द्रिय कार्य समितिको बैठक अनुसार राप्रपाका सीमित नेताले मात्रै निषेधित क्षेत्र तोडन लागेका हुन् । ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ…