कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका ५ आलिनगरको जंगलमा खाली बसमा आगलागी भएको छ । यात्रु नराखी नेपालगन्ज तर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख ९८३ नम्बरको बसमा आगलागी भएको हो । शुक्रबार साँझ करिब ७ बजेतिर मरमतका लागि भन्दै नेपालगन्ज ल्याईँदै गरेको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । तार सर्ट भएर…