९ चैत्र २०८२, सोमबार | March 23, 2026

बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवस : सरसफाइ अभियानदेखि पर्यटन प्रवर्द्धनसम्मका योजना सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाउने भएको छ। स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले नगर क्षेत्रमा सप्ताहव्यापी सरसफाइ अभियान सञ्चालन गरी सम्पन्न गरेको जनाएको छ । स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले निर्वाचन आचारसंहिताका कारण यस वर्ष संक्षिप्त तर सन्देशमूलक कार्यक्रममार्फत स्थापना दिवस मनाइने जानकारी दिए…