नेपालगन्ज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका र बाँकेको खजुरा गाउँपालिका प्रमुखले पनि आन्दोलनरत शिक्षक महासंघका जायज मागहरु तत्काल सम्वोधन गर्न नेपाल सरकारसगं आग्रह गरेका छन् । सिद्धार्तनगरका नगर प्रमुख इश्तियाक अहमद खाँ र खजुरा गाउँपालिकाका प्रमुख डम्बर विक तुफानले छुट्टाछुट्टै विज्ञप्ति निकालेर आन्दोलनरत शिक्षक महासंघका जायज मागहरु तत्काल सम्वोधन गर्न माग गरेका हुन् । नगरप्रमुख खानले…