९ बैशाख २०८३, बुधबार | April 22, 2026

चारदेशीय टी-२० आई सिरिज : नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतको सामना गरिरहेको छ । हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा भै रहेको यो खेल नेपाली समयानुसार बिहान ६ः४५ बजे सुरु सुरु भएको हो । यो चारदेशीय टी-२० आई सिरिजको तेस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित…