२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

दशैँको दिनबाहेक अन्य दिन अध्यागमन विभागले सेवा जारी राख्ने

काठमाडौं । अध्यागमन विभागले बडादशैँको सार्वजनिक बिदाको अवधिमा दशैँको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ । यही असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म यस विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने विभागले जनाएको हो । विभागका अध्यागमन…