३० पुस २०८२, बुधबार | January 15, 2026

प्रचण्ड र माधव नेपालबीचको भेटमा राजेन्द्र लिङ्देनको प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो सिंहदरबारमा प्रचण्ड र नेपालबीच भएको भेटवार्ताकै बीचमा राप्रपा अध्यक्ष लिलिङ्देन पनि पुगेका हुन् । विपक्षी दलका तीन अध्यक्षबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । यद्यपी…